१ न. वडा कार्यालय

हरिनगर गााउँपालिका वडा नं १ 

साविक रामनगर भुटाहा गाँउ विकास समितिका वडाहरू १,२,६  र ९ मिलेर बनेको छ।

क्षेत्रफल : ४.४९ वर्ग कि.मी.

वडा अध्यक्ष :अब्दुल लतिफ मिया 

वडा सचिव : बिरेन्द्र मेहता

Population: 
६१९९
Ward Contact Number: 
९८६२६९४९२८